स्वास्थ्य / शिक्षा

रुकुम (पूर्व) का सबै आइसोलेशन खाली
-न्युजभित्तो

रुकुम(पूर्व), ५ भदौ । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन...

भरतपुर अस्पतालको ओपिडी सेवा आईतबार र सोमबार बन्द हुने
-न्युजभित्तो

चितवन,५ भदौ  । भरतपुर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुने भएको छ । भदौ ६ गते आईतबार रक्षाबन्धनको दिन र भदौ ७ गते सोमबार गाईजात्राको दिन अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो । अस्पतालले सुचना जारी गर्दै ओपिडी...

नेपालमै सुविधासम्पन्न अस्पताल थपिंदै, उपचारका लागि विदेश जानु नपर्ने
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ५ भदौ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल...

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै डायलासिस
-न्युजभित्तो

चितवन, ४ भदौ । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस...

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ । घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका...

चितवनमा आज १३९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,३ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर पीसीआर परीक्षणबाट १०० तथा एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर महानगरपालिका भित्रका...

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को सङ्क्रमणका...

नेपालमा थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२ भदौ । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो...

चितवनमा थप १०६ जनामा संक्रमण पुष्टि, २ संक्रमित मृत्यु
-न्युजभित्तो

चितवन,२ भदौं । पछिल्लो २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पीसीआर परीक्षणबाट ९० तथा एन्टिजेनबाट १६ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा आज एकै दिन २११ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर...

कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी
-न्युजभित्तो

कैलाली, २ भदौं । कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना...