स्वास्थ्य / शिक्षा

बस्तीमै नेपाली सेनाको स्वास्थ्य शिविरपछि राउटे खुशी
-न्युजभित्तो

दाङ, ७ भदौ । “देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्”, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भन्नुभयो । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका...

‘काउन्सिलिङ’ हुनु त यस्तो पो 
-न्युजभित्तो

चितवन, ७ भदौ । उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ ९परामर्श० बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य...

नेपालमा थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,६ भदौ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...

चितवनमा आज १३३ संक्रमित थपिए, २ को मृत्‍यु,
-न्युजभित्तो

चितवन, ६ भदौं । चितवनमा पछिल्लो चौबिस घण्टामा १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २३,९६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्‍यु भएको...

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ भदौ । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय...

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

सुदूरपश्चिम, ६ भदौ । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को...

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी
-न्युजभित्तो

काठमाडौ, ५ भदौं । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३...

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र
-न्युजभित्तो

काठमाडौं, ५ भदौं । कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो । जनक...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी
-न्युजभित्तो

नयाँ दिल्ली, ५ भदौ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४...

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए
-न्युजभित्तो

लहान, ५ भदौ  । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा...