स्वास्थ्य / शिक्षा

चितवनमा २४७ जनामा डेंगु र ३१८ जनामा स्क्रब टाइफसको संक्रमण, टाइफसको संक्रमण दोब्बर बढ्यो
-न्युजभित्तो

चितवन,२ भदौं । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, १० हजार संक्रमित
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ। गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु...

होली भिजनका विद्यार्थीहरुलाई बधाई र मायाको चिनो
-न्युजभित्तो

भरतपुर १ भाद्र । भरतपुर महानगरपालिका वडा नं. ४ लंकूमा रहेका होली भिजन पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ । विद्यालयले आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुको उत्तरोत्तर...

भरतपुर अस्पतालबाट मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी
-न्युजभित्तो

चितवन, १ भदौ । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले...

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी
-न्युजभित्तो

नयाँदिल्ली, १ भदौ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका...

पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु
-न्युजभित्तो

झापा, १ भदौ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै...

भरतपुर अस्पतालबाट सहजकर्ता निकालिएको प्रति नेपाल ट्रेडयुनियन काँग्रेसको ध्यानाकर्षण
-न्युजभित्तो

चितवन, ३२ साउन । भरतपुर अस्पतालमा सञ्चालन भईरहेको समाजिक सेवा इकाईमा लामो समय देखि कार्यरत कर्मचारीहरुलाई निकाला गरिएको भन्दै नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष हरिहर सापकोटा द्धारा जारी ध्यानाकर्षण...

कोरोनाका कारण पछिल्लो २४ घण्टामाल ३५ जानको मृत्यु
-न्युजभित्तो

काठमाडौंः पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको...

चितवनमा आज ४७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,३१ साउन । चितवनमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ३३ जना छन्...

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप
-न्युजभित्तो

वाग्मती, ३१ साउन  । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो ।...