सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार ११:३५ 
  • काठमाडौं,११ भदौ । सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ।  जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १द्द विद्यार्थीलाई खोप दिन लागिएको हो।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने जानकारी दिए।

    उनले भने,‘ कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा वितरण गरिसकिएकोले बाँकी खोप कक्षा १२का विद्यार्थीलाई दुबै मात्रा दिन पुग्ने भएकाले चाँडै विद्यार्थी लक्षित कोभिड खोप कार्यक्रम संचालन गर्न लागेका छौँ।’

    कोरोना संक्रमणका कारण गत साउन ३१ गतेदेखि संचालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो।

    यसैसन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना प्रकाशित गर्दै कक्षा १२ को परीक्षा संचालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्षभन्दा माथिका  विद्यार्थीहरुलाई पायक पर्ने खोप केन्द्रमा प्रवेशपत्र सहित उपस्थित भई खाप लगाउन अनुरोध गरेको छ।

    बोर्डले विद्यालयका प्राधानाध्यापक, सम्बन्धि विद्यार्थीका अभिभावक एमव् सरोकारवाला  व्यक्तिहरुलाई विद्यार्थीलाई खोप लगाउने कार्यमा सरिक हुन लगाई सहयोग गर्न समेत अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.