स्वास्थ्य / शिक्षा

सुदूरपश्चिममा ६ लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको पहिलाे मात्रा खोप
-न्युजभित्तो

सुदूरपश्चिम,१८ भदौं । यहाँसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या ६ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। पहिलो...

नेपालमा थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१७ भदौ । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण...

चितवनमा कोरोनाबाट आज एकैदिन पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १७ भदौं । चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका...

एक करोड ९२ लाख मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई
-न्युजभित्तो

काठमाडौँ, १७ भदौ  । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको...

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १७ भदौ । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत...

नेपालमा थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,१६ भदौ । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...

चितवनमा कोरोना संक्रमण दर लगातार ओरालो, आज ६७ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १५ भदौं । चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार विगत २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, माडी नगरपालिकामा चार जना, खैरहनीमा दुई जना,...

भरतपुर अस्पतालसहित सात अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिंदै
-न्युजभित्तो

काठमाण्डौं, १५ भदौ । सरकारले भरतपुर अस्पताल सहित देशभरका सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने भएको छ । चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको...

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिए
-न्युजभित्तो

चितवन, १५ भदौ । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौ देखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको...

दुई हजार दुई सय ९५ जना सङ्क्रमित थपिए,१८०८जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं, १४ भदौ । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण...