स्वास्थ्य / शिक्षा

देशभर थप ११४६ जनामा कोरोना पुष्टि, १६६० जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौँ,२५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५४९ जनामा पिसिआर परिक्षण गर्दा ९६१ जना र २३६७ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस (-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य...

चितवनमा रगतको अभाव
-न्युजभित्तो

चितवन, २५ भदौ । जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान...

मौसमी परिवर्तनका कारण चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे
-न्युजभित्तो

चितवन, २५ भदौ । यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार...

वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए
-न्युजभित्तो

वाग्मती, २२ भदौ । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

नेपालमा थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२० भदौ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा...

चितवनमा २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४०१ पुग्यो
-न्युजभित्तो

चितवन, २० भदौं । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा...

सेवा बन्द गरेर बीपी प्रतिष्ठानका चिकित्सक आन्दोलनमा
-न्युजभित्तो

काठमाडौं, २० भदौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काम छाडेर आन्दोलनमा उत्रिएका छन्। चिकित्सक, कमर्चारी काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ। बिपी प्रतिष्ठान शुद्धिकरणको माग गर्दै लामो समयदेखि चिकित्सकहरु आन्दोलनमा छन् । सरकारले गरेका...

कामना सेवा विकास बैंकको आयोजनामा खुल्ला रक्तदान
-न्युजभित्तो

चितवन १९ भदौ । कामना सेवा विकास बैंक नारायणगढ शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बैंकको लायन्स चोक शाखाको परिषरमा बैंकका कर्मचारी र अन्य गरी ६३ जनाले रक्तदान गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत...

नेपालमा थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए
-न्युजभित्तो

काठमाडौं ,१८ भदौ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको...

चितवनमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ६३ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १८ भदौं । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका...