सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गितानगरमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १५:०३ 
  • चितवन,३० भदौं । गितानगर ब्वाइज क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गितनागरमा गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।


    क्लबका अध्यक्ष अमृत कुमार गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलास कोईरालाले सामाजिक काममा लागेका क्लबहरुलाई वडाबाट हुन सक्ने सहयोग गरिने वताउनुभयो । सो कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एबं नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि विष्णु भूजेल, क्वलबका पूर्ब अध्यक्ष सुरज वहादुर गोदारले क्वलदे आफ्ना नियमित काम बाहेक सामाजिक कामहरुलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रम संयोजक सञ्जय श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रममा क्वलका सदस्य अरोग्य श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.