चितवनमा कोरोनाबाट दुई जनाको मृत्यु, ५७ जना नयाँ थपिए न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १५:४१ चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आज जिल्लाभर सक्रिय संक्रमित ६८५ जना रहेका छन् । उनीहरु मध्ये ६५५ जना होम आइसोलेसनमा छन् भने ३० जना अस्पतालमा छन् । यता, पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना कोरोना जितेका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २४ हजार २८९ जना कोरोनामुक्त भएका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट खगेरी खोलाको अस्तित्व नै सङ्कटमा राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।
त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित ६८५ जना रहेका छन् । उनीहरु मध्ये ६५५ जना होम आइसोलेसनमा छन् भने ३० जना अस्पतालमा छन् ।
यता, पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना कोरोना जितेका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २४ हजार २८९ जना कोरोनामुक्त भएका छन् ।