सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज ४८ संक्रमित थपिए, ४१ संक्रमणमुक्त


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १४:३३ 
  • चितवन,८ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ७३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ७३४ पुगेको छ । आज जिल्लाभर सक्रिय संक्रमित ५८५ जना रहेका छन् । उनीहरु मध्ये ५४१ जना होम आइसोलेसनमा छन् भने ४४ जना अस्पतालमा छन् ।

    चितवनमा आज कोरोना भाईरस संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन । जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ४१२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
    • सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.