सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ३७ संक्रमित थपिए, एक जनाको मृत्यु


  •    न्युजभित्तो/२ आश्विन २०७८, शनिबार १४:१० 
  • चितवन,२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०३ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५२ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१९ जना होम आइसोलेसन र ३३ जना अस्पताल आइसोलेसनमा छन् ।

    अस्पतालमा ५३ संक्रमित उपचाररत

    शनिबार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या केही बढेको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार शनिबार अस्पतालहरुमा ५३ संक्रमित उपचारत छन् ।

    भरतपुर अस्पतालमा ३५, चितवन मेडिकल कलेजमा १५ र क्यान्सर अस्पताल, साना अस्पताल र कालिका नगरपालिकाको एक स्वास्थ्य संस्थामा एकरएक जना संक्रमित उपचार गराइरहेका छन् ।
    पछिल्लो २४ घण्टामा अस्पतालबाट जम्मा ४ जना संक्रमित मात्रै डिस्टार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.