स्वास्थ्य / शिक्षा

चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज खोप
-न्युजभित्तो

 काठमडौं,१ असोज । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६०...

नेपालमा थप १,५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १...

बागमतीमा १८ लाखले लगाए कोरोना खोप
-न्युजभित्तो

बागमती,३१ भदौ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ। प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११...

चितवनमा कोरोनाबाट दुई जनाको मृत्यु, ५७ जना नयाँ थपिए
-न्युजभित्तो

चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको...

गितानगरमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान
-न्युजभित्तो

चितवन,३० भदौं । गितानगर ब्वाइज क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गितनागरमा गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष अमृत कुमार गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलास कोईरालाले...

भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार १७६ जनामा सङ्क्रमण पुष्टि
-न्युजभित्तो

नयाँ दिल्ली, ३० भदौ । भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो...

क्यान्सर अस्पताल भरतपुरमा कोभिड वार्डका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
-न्युजभित्तो

चितवन, २९ भदौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन्...

चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना थपिँदा ६५ जना संक्रमणमुक्त
-न्युजभित्तो

चितव,२९ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ६५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार २२९ पुगेको छ । भरतपुर महानगरमा २९ जना, खैरहनीमा...

औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५०...

२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६...