चितवन सेरोफेरो
तिलकराम रिमाल चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन्...
काठमाडौं / नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएको अवसरमा आइतबार स्वदेश र विदेशमा रहेका नेपालीबीच एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत...
चितवन बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज...
चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै...
चितवन / आफ्नै १४ वर्षिया छोरीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक जबरजस्ती करणी गरेको उजुरी छोरीले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार...
रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य...
सौराहा (चितवन) सौराहा आउने पर्यटकलाई सहज होस् भनेर यहाँको हात्तीचोकमा डिजिटल बोर्ड (विद्युतीय सूचना पाटी) राखिएको छ । सौराहा प्रवेशसँगै यहाँ हुने पर्यटकीय गतिविधिका बारेमा जानकारी लिन सजिलो होस् र पर्यटक अलमलमा नपरुन् भन्नका लागि सूचना पाटी राखिएको हो । नेपाल...
माडी (चितवन) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही जिल्लामा समस्या भएका कारण पार्टी एकीकरण तलसम्म टुंगिन समय लागेको बताएका छन् । जिल्लाको दक्षिणी भागमा रहेको माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले...
तिलकराम रिमाल चितवन / दुर्लभ एक सिंगे गैंडाको गणना बजेट अभावका कारण यस वर्ष हुन सकेन । प्रत्येक चार/चार वर्षमा गैंडा गणना गरिंदै आएको थियो । पछिल्लो पटक सन् २०१५ मा गणना गरिएको थियो । संरक्षणको दृष्टिले महत्वपूर्ण मानिने गणना कार्यमा...
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव...














