चितवन सेरोफेरो

के के हुँदैछ प्रदेश लगानी सम्मेलनमा ?

तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ । तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा...

नेविसंघ स्थापनाको ५० वर्ष : कार्यकर्ताको चिन्तैचिन्ता

तीन समूह तीनतिर चितवन लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको नेपाल विद्यार्थी संघले शुक्रबार आफ्नो ५० औँ स्थापना दिवस मनायो । तर ५०औँ स्थापना दिवस जुन भव्यताका साथ मनाउने अपेक्षा गरिएको थियो उति मिठासपूर्ण हुन नसकेको स्वयम् कार्यकर्ताको गुनासो रह्यो । कारण,...

अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता छ : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी...

भोलि र पर्सी चितवनमा प्रदेश सरकारको लगानी सम्मेलन

भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...

देशैभर पत्रकारको धर्ना, चितवनमा पनि बिरोध

चितवन विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस...

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म

तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...

करेन्ट लागेर मृत्यु

चितवन, ३ वैशाख ः भरतपुर महानगरपालिका वडा नं. २६ मिलनचोकमा करेन्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित...

मुग्लिन आर्क ब्रिजको काम अन्तिमचरणमा, जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख  : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ...

ट्रकमा कार ठोक्किँदा छ घाइते

चितवन, ३ वैशाख  : भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४...

केही जिल्लामा समस्याले एकीकरणमा ढिलाई : प्रचण्ड

माडी (चितवन) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही जिल्लामा समस्या भएका कारण पार्टी एकीकरण तलसम्म टुंगिन समय लागेको बताएका छन् । जिल्लाको दक्षिणी भागमा रहेको माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले...