चितवन सेरोफेरो

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भदौमा शिलान्यास गरिने, प्रारम्भिक काम तीब्र गतिमा हुँदै

चितवन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीब्रता दिईएको छ । शिलान्यासन पूर्व गर्नुपर्ने प्रारम्भिक कामहरु यतिबेला चरणवद्ध रुपमा भईरहेका छन् । चितवनको रामपुरमा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माण गर्दै गरेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष...

देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लग्छौँ : प्रचण्ड

नारायण अधिकारी चितवन (रासस) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समाजबाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका वढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल...

तीन नम्बर प्रदेश सरकारको निजी क्षेत्रसँग अन्तक्र्रिया : लगानीकर्ता उत्साहित

तिलकराम रिमाल चितवन : नम्वर तीन प्रदेश सरकारले दुई दिनसम्म चितवनमा गरेको निजी क्षेत्रसँगको अन्तक्र्रिया कार्यक्रमबाट यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । प्रदेश सरकारले लगानीका क्षेत्र पहिचान गरी व्यवसायीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता गरेसँगै लगानीकर्ता...

प्रधानमन्त्रीको घोषणा : दाउन्नेमा सुरुङमार्ग, धौबादीमा फलाम खानी

कावासोती प्रधानमन्त्री केपी शर्मा ओलीले दाउन्नेको पहाडमा सुरुङ मार्ग बनाउने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘केही बर्षभित्र दाउन्नेका पहाडमा सुरुङ मार्ग बनाउँछौँ, ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौँलाई रोजगारी पनि दिन्छौँ ।’ नवलपुरको कावासोतीमा आज नमुना सदरमुकाम...

तामाङ पत्रकार संघको भित्तेपात्रो सार्वजनिक

भरतपुर । तामाङ पत्रकार संघ चितवनले २०७६ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार भरतपुर भोजाडमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रममा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा प्रमुख अतिथि रहनु...

संरक्षणमा योगदान पु¥याए वापत रासस चितवनका प्रमुख अधिकारी सम्मानित

चितवन : चौबीसौं वन्यजन्तु सप्ताहाको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी सहित संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका बिभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको छ । हरेक वर्ष वन्यजन्तु सप्ताहको समापनका अवसरमा एक जना पत्रकारलाई सम्मान गरिदै आएको छ ।...

भरतपुर बसपार्कमा बसमा आगो लाग्यो

चितवन भरतपुरको केन्द्रिय बस टर्मिनलमा बसमा आगो लागेको छ । ग १ ख ३८८४ नम्बरको बसमा आगो लागेको हो । अहिले दिउँसो पौने एकबजेतिर बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । बसमा आगो लागेपछि...

गैंडाकोटमा करोड लगानीमा कलात्मक हनुमान मन्दिर बनाईंदै

गैंडाकोट (नवलपरासी) श्री हनुमान मन्दिर समिति, चक्रघाटले मन्दिर निर्माणको २० वर्षे कार्ययोजना अन्तर्गत पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । समितिले गैंडाकोटमा पत्रकार सम्मेलन गरेर शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा...

पूर्वी चितवनमा मोटरसाईकल दुर्घटना, दुईको मृत्यु एक गम्भीर घाईते

चितवन : पूर्वी चितवनका दुई ठाउँमा शुक्रबार राती भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्बर १ पिप्लेमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना...

चितवनमा महिला चेम्बर अफ कमर्सको पदस्थापन

महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र देशमा समृद्धि आउँछ : उपप्रमुख शाह चितवन चितवन महिला चेम्बर अफ कर्मसका पदाधिकारीहरुलाई शुक्रबार एक समारोहका बीच पदस्थापन गराइएको छ । कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष उर्मिला श्रेष्ठले कमर्सकी नवनिर्वाचित जिल्ला अध्यक्ष अनुषा पाठकलाई पदस्थापन...