चितवन सेरोफेरो

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोड

चितवन । संविधानले व्यवस्था गरेको मौलिक हक र अधिकारका विषयमा पत्रकारले राज्यलाई झकझक्याइ रहनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना एवम् इन्सेक चितवन शाखाको समन्वयमा आयोजित ‘नयाँ कानूनमा...

विनासकारी भूकम्पको चार वर्ष : चितवनमा ३० प्रतिशत मात्र घर बने

चितवन । भूकम्प गएको चार वर्ष पुग्दैगर्दा चितवनमा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पबाट जिल्लाका सात हजार तीन सय ३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार...

प्रदेश ३ को कृषिमा गैर आवासीय नेपालीले दुई अर्ब लगानी गर्ने

हेटौँडा । प्रदेश नम्वर ३ मा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि सहमति भएको छ । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच उक्त सहमति भएको हो । झण्डै दुई अर्ब...

उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

– नारायण अधिकारी चितवन : आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् । नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर...

८७ प्रतिशत राजश्व मदिराबाट

चितवन, आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत...

पत्रकार भट्ट बने निर्देशक, आयो ‘तिम्रो मेरो कथा’

चितवन । पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्यूजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । विगत आठ वर्षदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका भट्टले पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्यूजिक...

माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो

तनहुँ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ य ४८५ नम्वरको माइक्रोले भित्री...

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

हेटौँडा प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ : बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कँुवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

देवघाटमा शिवको मूर्ति निर्माणका लागि गरिएको महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

काठमाडौँ : चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा...