चितवन सेरोफेरो

दायरा बढाउँदै कृषि विश्वविद्यालय

चितवन, (रासस) / कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन...

मोटरसाइकल चलाउनेहरु सावधान ! दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक सबैभन्दा धेरै

चितवन । चितवनमा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका एक सय...

पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

चितवन । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले...

मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सम्पन्न

काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उहाँको शल्यक्रिया गरेको हो । मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा...

अन्तर सञ्चार माध्यम हाजिरीजवाफ प्रतियोगितामा रेडियो त्रिवेणी पहिलो

चितवन । नारायणगढ जेसीजले आयोजना गरेको अन्तर सञ्चार माध्यम हाजिरीजवाफ प्रतियोगितामा रेडियो त्रिवेणी १००.६ मेगाहर्ज पहिलो भएको छ । सोमबार भएको उक्त प्रतियोगितामा रेडियो त्रिवेणीबाट हेमराज रिमाल र प्रतिमा तामाङ सहभागी टीम पहिलो हुन सफल भएको हो । प्रतियोगितामा नमस्ते...

मुख्यमन्त्री पौडेल एक हप्ताका लागि अस्पताल भर्ना

हेटौँडा /  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।          मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि...

रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

चितवन । कृषि तथा बन विज्ञान विश्वविद्यालयले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ गर्ने भएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना...

मानवअधिकार सञ्जालको संयोजकमा पौडेल

चितवन । मानवअधिकार सञ्जाल चितवनको संयोजकमा राजेन्द्र पौडेल चयन हुनुभएको छ । सञ्जालको आज बसेको बैठकले जिल्लामा मानवअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल पौडेललाई संयोजकको जिम्मेवारी दिएको हो । पौडेलले मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।...

पन्ध्र करोडको लागतमा भ्यू टावर बन्दै

हेटौँडा । पर्यटन विकासका लागि मकवानपुरको गढी गाउँपालिकामा १५ करोड रुपैयाँको लागतमा १७ तले दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण हुने भएको छ । मकवानपुर गढी गाउँपालिका–४ को मनकामना मन्दिरनजिक भ्यू टावर निर्माण प्रक्रिया अगाडि बढाइएको व्यवसायी एवम् निर्माणकर्ता राजाराम...

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे

चितवन । त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ । गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन...