चितवन सेरोफेरो

चितवनको फिस्लिङमा प्रहरी पोष्ट स्थापना

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले...

गाँजा र चरेससहित तीन भारतीय र दुई नेपाली पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरीले आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।...

जनतासँग जोडिन नागरिक सहयोग समिति गठन

चितवन । चितवन क्षेत्र नम्वर २/२ का प्रदेश सांसद विजय सुवेदीले प्रदेशका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै वडाको प्रतिनिधित्व रहनेगरी समिति निर्माण गर्नुभएको छ । शनिबार नागरिक भेला मार्फत सन्तोष पन्तको अध्यक्षतामा निर्वाचन क्षेत्र विकास नागरिक समिति चितवन २/२...

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका...

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड निकासा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड नौ लाख रुपैयाँ बजेट निकासा भएको छ । गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो । निकुञ्जका सूचना...

निर्माण व्यवसायी संघको अध्यक्षमा काँग्रेस निकट कँडेल बिजयी, पदाधिकारीमा बामपन्थीको बर्चश्व

चितवन । निर्माण व्यवसायी संघ, चितवनको अध्यक्षमा उमानन्द कँडेल बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी छवि गौतमलाई तेब्बर भन्दा बढी मतान्तरले हराउँदै कँडेल बिजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणनामा कँडेलले दुई सय चार मत पाए भने...

पुरानै शैलीले समृद्धि सम्भव छैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्माण व्यवसायी संघ चितवनको २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न...

कविलास रिसोर्टको अध्यक्षमा पुनः ई. बाबुराम उपाध्याय

चितवन । कविलास रिसोर्टको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः ई. बाबुराम उपाध्यायलाई अध्यक्षमा सर्वसम्त चयन गरेको छ । रिसोर्टको आज सम्पन्न अधिवेशनबाट सञ्चालकमा चुडामणी खनाल, विष्णु कुँवर, विष्णु ढकाल, विष्णु अधिकारी, वामदेव गौली र डा. नेत्रप्रसाद चटौत...

विप्लव पुत्र प्रकाशसहित सबै विद्यार्थी छुटे

चितवन । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो । शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार...

सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार, सप्तगण्डकी क्याम्पसमा शैक्षिक एफएम तथा टिभी प्रयोगशाला

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सरकारले दर्ता...