चितवन सेरोफेरो

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, एक अर्ब ३० करोड खर्च हुने

चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा...

जुगेडीमा बसले बसलाई ठक्कर दिंदा १२ घाईते

चितवन । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २९ जुगेडीमा दुई बस एकआपसमा ठक्कर खाँदा १२ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नं.को बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख...

१३ करोड लगानीमा भण्डारामा शीत भण्डार बन्ने, मन्त्री लामाले गर्नुभयो शिलन्यास

भण्डारा (चितवन) । जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ सुर्तनीमा शीत भण्डार निर्माण गरिने भएको छ । प्रदेश नं. ३ सरकार, खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीहरुको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । मंगलवार एक कार्यक्रमकाबीच प्रदेश...

चितवनमा डेँगु संक्रमितको संख्या दुई हजार ४६ पुग्यो, वर्षासँगै अझै बढ्ने चिन्ता

तिलकराम रिमाल चितवन । जिल्लामा डेँगु रोगको संक्रमण बढ्दै गएर दुई हजार ४६ पुगेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो संख्या पुगेको हो । सोमबार रातीबाट चितवनमा लगातार वर्षा भईरहेकाले पानी जमेर डेंगुको संक्रमण अझै...

लगातारको वर्षपछि खोला बढेर माडीमा सडक अवरुद्ध

चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो । त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा...

आँपटारीमा म्याजिक दुर्घटना, एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

नवलपरासीको धौवादीस्थित फलाम खानी उत्खनन गर्न सरकारको अग्रसरता

–दयाराम आचार्य कावासोती नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप...

असोज २ देखि चितवनमा भेटेरान कप फूटबल

भरतपुर । चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा...

कालिका नगरपालिकाले ग¥यो बाल अधिकारबारे अन्तक्र्रिया

कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकामा बालअधिकार सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । बाल्बालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालाहरुसँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । बाल दिवसको अवसरमा कालिका नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा...

अण्डाको मूल्यले खर्च नधानेपछि किसान विस्थापित हुने अवस्थामा

– नारायण अधिकारी चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ...