सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कविलास रिसोर्टको अध्यक्षमा पुनः ई. बाबुराम उपाध्याय


  •    /२६ भाद्र २०७६, बिहीबार १८:२७ 
  • चितवन । कविलास रिसोर्टको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः ई. बाबुराम उपाध्यायलाई अध्यक्षमा सर्वसम्त चयन गरेको छ । रिसोर्टको आज सम्पन्न अधिवेशनबाट सञ्चालकमा चुडामणी खनाल, विष्णु कुँवर, विष्णु ढकाल, विष्णु अधिकारी, वामदेव गौली र डा. नेत्रप्रसाद चटौत चयन हुनु भएको छ ।

    भरतपुर महानगरपालिका वडा नम्वर २९ मा रहेको कविलास रिसोर्ट चितवन जिल्लाको उच्च भागमा आधुनिक प्रविधिवाट निर्माण गरिएको रिसोर्ट हो । यहाँ ५० वटा कोठा सहितका सातवटा भिल्लाहरु रहेका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

    २२ विगाहा जमिनमा फैलिएको रिसोर्टमा पानी र सुख्खा खेलहरु समावेश गरिएको छुट्टै पार्कसमेत रहेको छ । अध्यक्ष उपाध्यायका अनुसार रिसोर्टमा जिपलाईनिङ् समेत निर्माण भईरहेको छ ।

    नारायणगढ मुग्लिन सडक खण्डको दासढुङ्गाबाट एक दशमलव आठ किलोमिट माथि रिसोर्ट रहेको छ । १८ करोड रुपैयाँको लागतमा बनेको रिसोर्टमा ७५ जना शेयरधनि रहेका छन् । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरि बनाईएको यो रिसोर्ट जिल्लाको उच्च भागमा रहेको सुविधा सम्पन्न रिसोर्ट मानिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.