चितवन सेरोफेरो

कालिका नगरपालिकाले पूर्वाधार विकासमा १२ करोड खर्च ग¥यो

कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षा गरेको छ । गत वर्ष नगरपालिकाले गरेको कार्य प्रगतिको राजनीतिक दललगायतको उपस्थितीमा बिहीबार समीक्षा गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले प्रगतिको जानकारी गराउँदै...

आँपटारीमा साहसिक खेल जिपलाइन सञ्चालनमा

भरतपुर । चितवनमा पहिलोपटक साहसिक खेलको रूपमा परिचित जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै भरतपुरको जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइनको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

आर्थिक अभावमा इच्छाकामना मन्दिर पुनःनिर्माण हुन सकेन

इच्छाकामना (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ । धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको छ । मन्दिर संरक्षण समितिका...

राष्ट्रिय सभामा पार्वती रावलको प्रश्नः भरतपुर अस्पताले केन्द्रीय अस्पतालको सेवा कहिले पाउँछ ?

काठमाण्डौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले भरतपुर अस्पताललाई तत्काल केन्द्रीय अस्पतालको सेवा सुविधा दिन माग गर्नुभएको छ । आज बुधबारको सभाको बिशेष समयमा बोल्दै उहाँले सरकारले भरतपुर अस्पताललाई कन्द्रीय अस्पताल घोषणा गरेपनि अहिलेसम्म...

भरतपुर विमानस्थल विस्तारका लागि सेनालाई आँपटारी वा ठिमुरा जान विकल्प

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ...

मकवानपुरमा पनि बढ्दै डेङ्गु संक्रमण, साउन यता हजार बढीलाई

हेटौंडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्...

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, एक अर्ब ३० करोड खर्च हुने

चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा...

जुगेडीमा बसले बसलाई ठक्कर दिंदा १२ घाईते

चितवन । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २९ जुगेडीमा दुई बस एकआपसमा ठक्कर खाँदा १२ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नं.को बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख...

१३ करोड लगानीमा भण्डारामा शीत भण्डार बन्ने, मन्त्री लामाले गर्नुभयो शिलन्यास

भण्डारा (चितवन) । जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ सुर्तनीमा शीत भण्डार निर्माण गरिने भएको छ । प्रदेश नं. ३ सरकार, खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीहरुको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । मंगलवार एक कार्यक्रमकाबीच प्रदेश...

चितवनमा डेँगु संक्रमितको संख्या दुई हजार ४६ पुग्यो, वर्षासँगै अझै बढ्ने चिन्ता

तिलकराम रिमाल चितवन । जिल्लामा डेँगु रोगको संक्रमण बढ्दै गएर दुई हजार ४६ पुगेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो संख्या पुगेको हो । सोमबार रातीबाट चितवनमा लगातार वर्षा भईरहेकाले पानी जमेर डेंगुको संक्रमण अझै...