चितवन सेरोफेरो
चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो । त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा...
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...
–दयाराम आचार्य कावासोती नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप...
भरतपुर । चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा...
कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकामा बालअधिकार सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । बाल्बालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालाहरुसँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । बाल दिवसको अवसरमा कालिका नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा...
– नारायण अधिकारी चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ...
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले...
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरीले आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।...
चितवन । चितवन क्षेत्र नम्वर २/२ का प्रदेश सांसद विजय सुवेदीले प्रदेशका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै वडाको प्रतिनिधित्व रहनेगरी समिति निर्माण गर्नुभएको छ । शनिबार नागरिक भेला मार्फत सन्तोष पन्तको अध्यक्षतामा निर्वाचन क्षेत्र विकास नागरिक समिति चितवन २/२...
चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका...
















