चितवन सेरोफेरो

कावासोतीमा ट्रक र कार ठोक्किँदा पाँच जनाको ज्यान गयो, बस पल्टिँदा एक जनाको ज्यान गयो १५ घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नंं ८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राती कार र ट्रक ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । राति सवा १० बजेको समयमा खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख...

मंगलपुर सहकारीको अध्यक्षमा सापकोटा

सहकारीको साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्ष थप कार्यकाल रहने गरि यसअघिकै सञ्चालक समितिलाई निरन्तरता दिएपछि सापकोटा पुनः अध्यक्ष भएका हुन् ।...

अठार जिल्लाका तीन हजार एक सय ३८ जना डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

चितवन । जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीको कार्यालय उद्घाटन

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीको कार्यालय सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यालयको महानगर इञ्चार्ज रेनु दाहालले कार्यालयको बोर्ड पढेर उद्घाटन गर्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं. ४ बैद्धिक नगरस्थित साविक माओवादी पार्टी कार्यालय...

भरतपुरको आँपटारीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारी वन क्षेत्रमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. १ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

रवि लामिछाने सम्बन्धित मुद्दामा साक्षीको बकपत्र जारी, भोली पनि निरन्तर हुने

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । बकपत्र लिने काम भोली सोमबार पनि निरन्तर हुने भएको छ...

एशियाली बाख्रा विज्ञ सम्मेलन कात्तिक पहिलो साता चितवनमा

काठमाडौं । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्राविज्ञ सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि...

मध्यरातमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

भरतपुर । मध्यरातमा पैदलयात्रुलाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट शनिबार राती १२ः३० बजेको समयमा पैदलयात्रीको मृत्यु भएको हो...

भरतपुर १६ का वडा अध्यक्ष गुरुङको निधन

चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । गुरूङ क्यान्सर रोगबाट पीडित...

पटिहानीमा निर्मित सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २२ पटिहनीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घर आज हस्तान्तरण गरिएको छ । सघन शहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएका घरहरु घरधनीलाई हस्तान्तरण गरिएको हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले...