चितवन सेरोफेरो
भरतपुर । विद्यार्थीबाट अवैध रुपमा शुल्क असुल्दै आएको चितवन मेडिकल कलेज अन्ततः झुकेको छ । कलेजले अवैध रुपमा असुल गरेको शुल्क फिर्ता दिन बाध्य भएको हो । विद्यार्थीको आन्दोलन र चौतर्फी दवाव सिर्जना भएपछि शुल्क फिर्ता गर्न कलेज बाध्य...
नारायण अधिकारी चितवन । भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा...
भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगरका अध्यक्ष र सचिव टुंगो लगाएको हो । बैठकले भरतपुर महानगर कमिटीको अध्यक्षमा तत्कालिन एमालेका युवा नेता...
परासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको...
चितवन । आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो । नगरपालिकाका प्रमुख खुमनारायण...
काठमाण्डौं । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी...
चितवन । जिल्लामा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धन प्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी...
चितवन । कामना सेवा विकास बैंकले सरसफाई गरेर संविधान दिवस मनाएको छ । बैंकका चितवनमा रहेका पाँच वटा शाखाका कर्मचारीहरुले शुक्रबार भरतपुर अस्पताल परिसरको सरसफाई गरेका हुन् । नारायणगढ शाखाका प्रमुख सुशील भट्टराईका अनुसार बैंक र अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा...
नारायणगढ । एक हजार रुपैयाँमा बैंक खाता खोल्दा एक लाख रुपैयाँसम्म उपचार खर्च पाईन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कामना सेवा विकास बैंकले स्वर्णिम सुरक्षित खाता खोल्ने सेवाग्राहीले यो सुविधा दिएको छ । एक हजार रुपैयाँमा खोल्न...

















