चितवन सेरोफेरो

प्रदेश ३ मा ३४ अर्ब बजेटमध्ये २० अर्ब मात्र खर्च

हेटौँडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरेको रु ३४ अर्बमध्ये रु २० अर्ब छ करोड खर्च भएको जनाएको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको रकममध्ये ८०.६९ प्रतिशत चालु...

स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ : उपराष्ट्रपति पुन

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा...

माडी नगरपालिकाको उदाहरणीय काम, आफ्नै क्रसर उद्योग सञ्चालन

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका...

गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने

नारायण अधिकारी चितवन । जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक...

अब निर्वाहमुखी कृषिको भरमा बस्न हुँदैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताउनुभयो...

अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधी दार्जिलिङलाई

चितवन । पाल्जर भुटिया पिटरको नायकी प्रदर्शनको मद्दतमा रोयल एफ सि दार्जिलिङले चितवनको इतिहासमै पहिलो पटक आयोजना भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को उपाधी जितेको छ । आज सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा झापा भेटेरानलाई सडन...

राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने

चितवन । चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र...

सरकार जनताको समस्या समाधान गर्न उदासीन : काँग्रेस नेता खाँड

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले सरकार जनताको समस्या समाधान गर्न उदासिन बनेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दोस्रो चरणको जागरण अभियान समापन समारोहमा नेता खाँडले सरकारले जनताको काम भन्दा पनि...

डेङ्गुको असर पर्यटकीय क्षेत्रमा पनि पर्यो, घटे पर्यटक

चितवन । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा...

चितवनको कार्टुन उत्पादन गर्ने युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी

चितवन । भरतपुर महानगरपालिका वडा नं. ४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको हो । भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको...