चितवन सेरोफेरो
नारायण अधिकारी चितवन । भरतपुर महानगरपालिकालाई आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर...
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण गरी यहाँको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको छ । मुख्यमन्त्री पौडेलले देवघाटमा कल्पबास सडक तथा दुई प्रदेश जोड्ने मैत्रीसाँघु निर्माणका सम्बन्धमा चासो देखाउनु भएको...
चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने...
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा सोही जीपका चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिकलाङमा राति...
चितवन । चितवनका समाजसेवी एवम् अग्रज पर्यटन व्यवसायी दिलिप मैनालीको आज साँझ निधन भएको छ । क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएका ६३ वर्षीय मैनालीलाई हस्पिटल लैजादै गर्दा साँझ सवा ७ बजे निधन भएको र भोलि विहान ८ वजे दाहसंस्कारका लागि...
सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले सिञ्जा मुलुकको भाषा, संस्कृति र सभ्यताको जननी भएको बताउनुभएको छ । कनकासुन्दरी गाउँपालिकाको आयोजना तथा कर्णाली कला केन्द्र समाज जुम्ला काठमाडौँको सहआयोजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय प्रथम बृहत सांस्कृतिक तथा पर्यटन सिञ्जा महोत्सव’ को आज...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२÷११ केभी सवस्टेशनमा गएराति आगो लागेको छ । आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् । प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको...
चितवन । नेपाली काङ्ग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । काङ्ग्रेस महामन्त्री डा...
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण...
नेपालगञ्ज । नेपालगञ्जको वीपीचोक नजिक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड भन्दा बढीको क्षति भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले...
















