चितवन सेरोफेरो
सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा...
सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन्...
चितवन । चितवनको भरतपुरमा माघ २४ देखि २८ गतेसम्म पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । मेलाको आयोजक कम्प्युटर एशोसिएशन नेपाल महासंघ, चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी क्यान इन्फोटेक मेलाबारे जानकारी दिएको हो ।...
हेटौँडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताउनुभएको छ । प्रदेशसभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उहाँले दुई दिनको...
चितवन । चितवनको रत्ननगरमा वन मौरीले चिलेर आज एक वृद्ध महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्वर ९, बेलटाँडीकि ७६ वर्षीया ठगिया थारुको मौरीले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । घरमै बसिरहेको बेला...
चितवन । चितवनको माडीमा सामूहिक खेती गरेको सूर्योदय कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई वार्षिक रुपमा पेन्सन दिने भएको छ । माडीको वडा नं ८, कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७०...
चितवन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको शनिबार आयोजित स्वर्ण महोत्सव समापन कार्यक्रममा उहाँले स्थिर सरकार भएकाले निराश...
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८...
लक्ष्मण गौतम चितवन । भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध नयाँ सदस्यहरुलाई परिचयात्मक तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले सञ्चालक समिति, उपसमिति र नयाँ सदस्यहरुबीच शनिबार परिचयात्मक तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न...
नारायणगढ । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढस्थित नारायणी नदी किनारमा महायज्ञ हुने भएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ...













