चितवन सेरोफेरो
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको...
चितवन । रत्ननगर महोत्सव–२०७६ आजदेखि शुरु हुँदैछ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवको पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने महोत्सव मूल आयोजक समितिका...
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको बैठक भोलि पुनः बस्ने गरी आज स्थगित भएको छ । चौथो दिन पनि अन्तिम निर्णयमा पुग्न नसकेको बैठक पुनः भोलि विहान ११ वजे बस्ने गरी आजलाई स्थगित भएको हो ।...
हेटौंडा । प्रदेश नम्बर ३ नेकपा संसदीय दलको बैठक आज पनि सुरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसिरहेको बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती तोक्ने नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो । नेकपाका प्रदेश सभा सदस्यहरुले...
हेटौँडा । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई...
विदुर । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले...
चितवन । रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र...
खैरहनी (चितवन । सातौं खिचरा महोत्सव २०७६ यही पुस २७ गतेबाट हुने भएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ खैरहनी नगरपालिका वडा नं. ५ गौचरन मा महोत्सव हुन...
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनी काठमाडौबाट पक्राउ परेको जनाइएको छ । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन...
महात्तरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५, टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ५८ वर्षीय ललनकुमार रायको मृत्यु भएको छ । ५८ वर्षीय राय महोत्तरीको मनरासिस्वा नगरपालिका–१०, बथनाहाका स्थायी वासिन्दा हुनुहुन्थ्यो । जिल्ला प्रहरी...














