सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पराजुलीको कथासङ्ग्रह ‘कुमाता’को विमोचन सोमबार


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार १४:३६ 
  • चितवन । आख्यानकार एवम् पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को आगामी सोमबार विमोचन हुने भएको छ । यथार्थवादी सामाजिक विषयवस्तुका कथाहरु समेटिएको ‘कुमाता’ कथासङ्ग्रह अक्षर समूह चितवनले एक कार्यक्रमकाबीच विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।

    द नारायणी रिसोर्ट गैँडाकोटमा आयोजना हुने बिमोचन कार्यक्रमको प्रमुख अतिथि लघु कथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहनुहुनेछ । दशवटा कथा रहेको कुमाता ११२ पेजको रहेको छ । कथासङ्ग्रहको मूल्य दुई सय रुपियाँ राखिएको छ ।

    पत्रकार तथा कथाकार पराजुलीले आफ्ना कथामा सामाजिक विषयवस्तुहरु समेटिएकाले पाठकले मन पराउने विश्वास व्यक्त गर्नुहुन्छ । भूँडिपुराण प्रकाशन प्रालिले कुमाता कथासङ्ग्रह बजारमा ल्याएको हो । लामो समयदेखि चितवनमा पत्रकारिदा गर्दै आउनु भएका पत्रकार पराजुलीको यो पहिलो साहित्यिक कृति हो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.