चितवन सेरोफेरो
बैतडी । आज पुस १५, सुदूरपश्चिममा आज ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताउनुभएको छ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि...
काठमाडौँ । दुई वर्षदेखिको अन्यौललाई चिर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन नम्बर प्रदेशको नाम बाग्मती र प्रदेशको स्थायी राजधानी हेटौँडा नै राख्ने निर्णय गरेको छ । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र...
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशका सबै प्रदेश र केन्द्रबीच अझै धेरै विषयवस्तुका बारेमा समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । आज प्रदेश नं ३, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा विभिन्न...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि सो सडक खण्ड थप दुईहप्ता दिउँसोमा बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको...
सौराहा (चितवन) । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उहाँले...
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ । “हामी नीति, योजना, कार्यक्रम धेरै बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौँ, यो समस्या सबै क्षेत्रको...
चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३, वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत अवस्थामा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले...
काठमाडौँ । ‘प्रहरी हूँ’ भन्दै ह्याण्डसेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
संगिता बानिया चितवन । नेपालकै नमूना पशुपति धाम निर्माण गर्ने उद्धेश्यका साथ नारायणी नदी किनारमा आगामी माघ ११ देखि फागुन ११ गतेसम्म कोटीहोम ज्ञानमहायज्ञ मेलाको तयारी गरिएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम, शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघीमेला...












