चितवन सेरोफेरो

चितवनका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाइयो
-न्युजभित्तो

चितवन । जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता...

रत्ननगर महोत्सवको दोस्रो दिन नै दर्शकको उल्लेख्य उपस्थिति, अशोक र टङ्कले तताए स्टेज
-न्युजभित्तो

रत्ननगर (चितवन) । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगरको टिकौली चौरमा शुक्रबारदेखि शुरु भएको १०औँ रत्ननगर महोत्सवको दोश्रो दिन शनिबार अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । शनिबार विदाको दिन परेकाले दर्शकले महोत्सव परिसर भरिएको थियो । महोत्सवमा शनिबार विषादी न्यूनिकरण सम्बन्धी...

मतदान प्रक्रियाबाट भोलि प्रदेश ३को स्थायी राजधानी र नामकरण टुङ्गो लगाइँदै
-न्युजभित्तो

हेटौँडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट भोलि निर्णय गरिने बताउनुभएको छ । उहाँले प्रदेशसभाको भोलि बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट...

उवासंघ चितवनको राजनीतिले नयाँ मोड लियो, कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण पनि निर्विरोध, क्याम्प फेर्दै निर्विरोध बनेका चुननारायण र दुई उपाध्यक्षको साथ पनि ज्ञानेन्द्रमानलाई
-न्युजभित्तो

चितवन । उद्योग वाणिज्य संघ, चितवनको नयाँ नेतृत्व चयन गर्ने सन्दर्भमा देखिएको राजनीतिले नयाँ मोड लिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण श्रेष्ठ निर्विरोध बरिष्ठ उपाध्यक्ष भएका छन् । यो खेलसँगै यसअघि अध्यक्षका अर्का...

उवासंघ चितवनमा शाक्य र श्रेष्ठको भिडन्त, कसले मार्ला बाजी ?
-न्युजभित्तो

नारायणगढ । चितवनका उद्योगी व्यवसायीहरुले प्रतिष्ठाको लडाईँको रुपमा लिने उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि यसपालि राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यबीच भिडन्त हुने भएको छ । संघको नयाँ अध्यक्षका लागि शाक्य र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । त्यसैगरी, संघको...

दुई दिनपछि हेटौँडा स्थायी राजधानी घोषणा हुन्छ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले मकवानपुरलाई...

रत्ननगर महोत्सव शुरु, निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-न्युजभित्तो

रत्ननगर (चितवन) । रत्ननगर नगरपालिकाको टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव–२०७६ शुरु भएको छ । महोत्सवको पूर्वअर्थमन्त्री, प्रतिनिधि सभा सदस्य एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । त्यस अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले निजी सम्पत्तिमाथि सरकारले...

बाँदर लखेट्न गएका ओमबहादुरको आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु
-न्युजभित्तो

बागलुङ । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१, बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पुर्याएपछि...

प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वागमति राख्नेमा नेकपाभित्र सहमति बन्दै, संसदमा पनि सर्वसहमतीको प्रयास
-न्युजभित्तो

हेटौंडा । सत्तारुढ नेकपाको प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमति राख्नका लागि प्रदेशसभामा नेकपा एक मत भएर अगाडि बढ्ने बताउनुभएको छ । न्यूजभित्तोसँग कुरा गर्दै उहाँले स्थायी राजधानी हेटौंडा कायम गरेर...

रोनाल्डो हात्तीमा स्याटेलाइट रेडियो कलर जडान, दाह्रा काटियो
-न्युजभित्तो

भरतपुर । मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण...