चितवन सेरोफेरो
भरतपुर । चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । संघको शनिबार भरतपुरमा सम्पन्न २८ औैं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका पौडेललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको ६ जना उपाध्यक्ष...
चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज भरतपुरमा आयोजित साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत...
चितवन । यही पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने रत्ननगर महोत्सव– २०७६को तयारी तीब्र पारिएको छ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ । रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सव...
सुर्खेत । कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । अस्ति बुधबारदेखि चिसो बढ्दै गएपछि हिजो बिहीबार बुेलुकाबाट हिमपात...
भोजपुर । भोजपुर प्रहरीले नेत्रविक्रम चन्द समूहका एक नेतालाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट पेस्तोल र चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । थापाको साथबाट पेस्तोल र...
रत्ननगर (चितवन) । एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो । बैंकको नारायणगढ शाखाले...
चितवन । चितवनमा पनि नेपाल भ्रमण वर्ष २०२०को आज शुरुवात गरिएको छ । चितवनको सौराहा र पटिहानीमा आज नेपाल भ्रमण वर्षको शुरुवात गरिएको हो । त्यस्तै, भ्रमण वर्षको शुभारम्भको अवसरमा भरतपुरमा पर्यटकहरुलाई स्वागत गरिएको छ । सौराहा चितवनको सौराहाबाट प्रदेश नं...
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका...
संगिता बानिया चितवन । थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ५,बेलोध प्रगन्ना, चितवनको आयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म ‘दोस्रो बेलोध खिचरा महोत्सव–२०७६’ हुने भएको छ । महोत्सव भरतपुर महानगरपालिका–१४, पटिहानीको सुन्दरवस्ती फुटवल खेल मैदानमा हुने आयोजकले जनाएको...













