चितवन सेरोफेरो
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीले सरकारले जारी गरेको दोस्रो चरणको लकडाउनको पूर्ण पालना गर्न महानगरवासीहरुलाई अनुरोध गरेको छ । महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव इश्वर सापकोटा सुमनद्वारा मंगलवार सार्वजनिक अपिलमा भाइरसको संक्रमण फैलिन...
तारानाथ आचार्य बागलुङ । ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना सङ्कलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य...
काठमाडौँ । सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत...
चितवन । चितवनमा प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ‘कोरोना प्रकोप बिरुद्ध जिल्लास्तरीय व्यवस्थापन समिति’ गठन भएको छ । जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला प्रमुखहरु र सरोकारवालाहरुको आज जिल्ला प्रशासन कार्यालय, चिवतनमा भएको भेलाले १५ सदस्यीय समिति गठन गरेको...
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन लम्बिने अवस्था आए आर्थिक अवस्था कमजोर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको फागुन १८ गतेपछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क...
चितवन । भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ । अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले भन्नुभयो, “कोरोना प्रमाणित...
चितवन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ गरिएपछि कृषकहरुले उत्पादन गरेको दुध विक्रि गर्न समस्या भएको छ । एकातर्फ उत्पादित दुध खेर जान थालेपछि कृषकहरु मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले दुध...
चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि टु नेपालले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई आज अत्यावश्यक सामग्रीहरु उपलव्ध गराएको छ । क्लबका भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले एरिया ३ चितवनका लायन्स क्लबहरुको तर्फबाट भरतपुर...
पोखरा । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि...
















