चितवन सेरोफेरो

चितवनमा शनिबारदेखि कोरोना भाइरसको परीक्षण हुने
-न्युजभित्तो

चितवन । चितवनमा शनिबारदेखि कोरोना भाइरस (कोभिड–१९)को परीक्षण हुने भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड–१९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानदेखि परीक्षण थाल्ने गरी...

हात्तीले पाएन हरियो घाँस, बाँधेर पाल्न गाह्रो
-न्युजभित्तो

नारायण अधिकारी चितवन । हात्ती सफारी हुँदा ऊ आफै चर्थ्यो । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले घाँस काट्न...

वाग्मती प्रदेशमा विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा गरिने
"महानगरलाई २०, उपमहानगरलाई १५, नगरपालिकालाई १२ र गाउँपालिकालाई १० लाख "
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले १३ जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासका लागि प्रदेश विपद् व्यवस्थापन कार्यसमितिको बैठकले सबै स्थानीय तहलाई विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा उपलब्ध गराइने बताउनुभएको छ । मन्त्री जम्मकट्टेलको अध्यक्षतामा...

मुख्यमन्त्री पौडेलको चेतावनी : विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही गर्छौँ
"स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन "
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताउनुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय...

‘लकडाउन’ले गाउँ फर्केका युवायुवती मेलापातमा
-न्युजभित्तो

हिमलाल पराजुली स्याङ्जा । कालीगण्डकी गाउँपालिका–६ कि निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त हुनुभएको छ । बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै...

सहाराको घरका बालबालिकालाई खाद्यान्न सहयोग
-न्युजभित्तो

चितवन । भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था एवम् सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस विरुद्धको अभियानमा आवद्ध रहेका सदस्यहरुले सहाराको घरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । लकडाउनका कारण चितवनको भरतपुर–११ स्थित सहाराको घरमा आश्रित रहेका बालबालिकाहरुलाई खाद्यान्न समस्या...

सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण शुरु
-न्युजभित्तो

काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२...

‘लकडाउन’का कारण सहाराको घरका बालबालिकालाई खाद्यान्न अभाव
-न्युजभित्तो

लक्ष्मण गौतम चितवन । कोरोना भाईरस सङ्क्रमणको जोखिम अन्त्यका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण चितवनको भरतपुरस्थित सहाराको घरमा आश्रित बालिबालिकालाई खाद्यान्न अभाव भएको छ । लगातारको लकडाउनका कारण सहाराको घरमा दैनिक उपभोग्य सामानको अभाव भएको सहारा घरकी सञ्चालक स्वस्तिका...

खाद्य उद्योगमा आगलागी हुँदा दुई करोडको क्षति
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा आज विद्युत चुहावट भइ आगलागी भएको छ । आगलागीमा करिव दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी...

महिलाको विभत्स हत्या, खोलामा भेटियो शव
-न्युजभित्तो

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघर र सूर्यविनायक नगरपालिकाको बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स शव भेटिएको छ । हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको अवस्थामा महिलाको शव भेटिएको हो । प्रहरीले ती महिलालाई करिब एक साताअघि हत्या...