चितवन सेरोफेरो

सङ्क्रमणबाट बच्न एम्बुलेन्स चालकलाई पीपीई ड्रेस
-न्युजभित्तो

भद्रपुर । लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पीपीई ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् । उहाँले...

सौराहाका होटल क्वारेन्टाइनलाई दिने व्यवसायीको निर्णय, चार हजार श्यया दिन सक्ने
-न्युजभित्तो

चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनका लागि प्रयोग गर्न दिने व्यवसायीले निर्णय गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष...

लकडाउनको अवज्ञा हुन थालेपछि पाल्पामा कर्फ्यू
-न्युजभित्तो

पाल्पा । सरकारले गरेको लकडाउनको अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले (कर्फ्यू) निषेधाज्ञा जारी गरेको छ । कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न आव्हान गरिएको लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी...

अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न वाग्मती सरकारको अनुरोध
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेश कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न र गराउन अनुरोध गरेको छ । समितिको बैठकपछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा औषधि, खाद्यवस्तु, इन्धन, खानेपानी र दूध जस्ता अत्यावश्यक...

चितवनमा ‘लकडाउन’ अवज्ञा गर्ने सोह्र जना पक्राउ, सात जनालाई सिडिओ कार्यालय पठाइयो
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ‘लकडाउन’ अवज्ञा गर्ने १७ जनालाई आज नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको हो । उनीहरुमध्ये...

वाग्मती प्रदेश सरकारद्वारा दश करोडको कोरोना उपचार कोष स्थापना
-न्युजभित्तो

हेटौंडा । वाग्मती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोड रुपैयाँको आपतकालीन कोष स्थापना गरेको हो । संसारभरीनै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका...

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न भरतपुर अस्पतालमा दश उपसमिति गठन
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतालमा रहेको आउट ब्रेक म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले बिभिन्न १० वटा उपसमिति गठन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धि पूर्वाधार तयार गर्न...

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो
-न्युजभित्तो

चितवन । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन् । प्रहरीका अनुसार...

हिरा लुटेको अभियोगमा प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी पक्राउ
-न्युजभित्तो

हेटौँडा । मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र अर्का एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा...

कोरोनाको शङ्का लाग्यो ? नआत्तिनुस्, पहिले चिकित्सकसँग यी नम्बरमा कुरा गर्नुस्
-न्युजभित्तो

नारायण अधिकारी चितवन । तपाईंले स्वास्थ्यमा कुनै समस्या आएको महशुस गर्दै हुनुहुन्छ ? यदि छ भने पनि अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सक्नुहुन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ...