चितवन सेरोफेरो
कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि रु एक करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ । प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन,...
हेटौँडा । वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ । प्रदेश अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक...
भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको...
चितवन । अहिले देश लकडाउनमा छ । कार्यालयदेखि क्याम्पस र विद्यालयहरु पनि बन्द छन् । साना–साना नानीबाबुदेखि ठूलावडासम्म दिनभरी मोबाईल, ल्यापटप र कम्प्युटरमा समय कटाईरहेका छन् । तर यस कार्यले आँखाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विज्ञहरुले बताएका छन् । अहिलेको...
चितवन । विश्वमा महामारी फैलाईरहेको कोरोना भाईसरका कारण देश लकडाउनमा रहेको समयमा दाताहरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ । अभावमा रहेकाहरुलाई सहयोग गर्ने मनकारीहरुले सहयोग गर्दै आईरहेका छन् । यसैक्रममा कामना सेवा विकास बैंक नारायणगढ शाखाले भरतपुरमा रहेको...
चितवन । नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट...
पोखरा । गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित भेटिएपछि कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब...
अविनाश चौधरी धनगढी । भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन । नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै...
धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङ गाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने डढ सय जना बिरामी परेका छन् । गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा...
चितवन । यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । कोरोनाको जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले बढी सजग हुन सुझाव दिएका छन् । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज...












