चितवन सेरोफेरो

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न महाभियान सञ्चालन हुँदै
-न्युजभित्तो

भक्तपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन...

कोरोना प्रभाव : सौराहाका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
-न्युजभित्तो

चितवन । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी एक सय १५ होटल रहेका छन् । क्षेत्रीय...

राप्ती नदीमा ५० वटा गोही छाडियो
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । गत वर्ष सोही क्षेत्रबाट एक सय गोही छाडिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार विश्वबाटै लोप हुन लागेको घडियाल गोहीलाई...

मिनीट्रकको ठक्करबाट बाबुछोराको ज्यान गयो
-न्युजभित्तो

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा...

यी हुन् अत्यावश्यक सेवा, जुन बन्द हुँदैनन्
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बचाउनका लागि सरकारले यो घोषणा गरेको...

भरतपुरमा कोरोना विशेष अस्पतालको उद्घाटन
-न्युजभित्तो

चितवन । कोरोना भाइरसको सङ्क्रमण भइहालेमा त्यसको उपचारका लागि भरतपुरमा ७० शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल स्थापना गरिएको छ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा निर्माण भएको कोरोना विशेष (अस्थायी) अस्पतालको आज उद्घाटन गरिएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री...

हेटौंडामा पाँचसय शै्ययाको ‘क्वारेन्टाइन’ निर्माण हुने
-न्युजभित्तो

हेटौँडा । कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले पाँच सय शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र...

भरतपुरमा बनाइयो आवश्यक उपकरण सहितको कोरोना विशेष अस्पताल
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक...

वाग्मती प्रदेश : कोरोना भाइरसको जोखिमको कारण अधिवेशन अन्त्य
-न्युजभित्तो

हेटौँडा । वाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ (कोरोना भाइरस) सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएको हो । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाउनुभएको पत्र...

प्रदेश २ : सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना
-न्युजभित्तो

जनकपुरधाम । कोभिड – १९ (कोरोना भाइरस) को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही,...