चितवन । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना र रोट¥याक्ट क्लब अफ नारायणी मिट टाउनको सहआयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ८६ जना पुरुष र १६ जना महिला गरी १०२ जनाले गर्नुभएको हो ।
रोटरी क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनुभएको थियो । पौडेलले रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा रोट¥याक क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष तेजबहादुर रानाभाट, रोटरी क्लब अफ नारायणी मिट टाउनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, रोटरीयनहरु र रत्ननगर रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।