चितवन सेरोफेरो

चितवनको विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च
-न्युजभित्तो

चितवन । जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८...

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा
-न्युजभित्तो

कावासोती । मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान...

समुदायमा कोरोना फैलिएको आशंकामा गैंडाकोट नगरपालिका क्षेत्र बन्द
-न्युजभित्तो

गैंडाकोट । गैंडाकोट नगरपालिकाले आफ्नो नगरभित्र सात दिनका लागि बन्दको घोषणा गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना प्रकाशित गरी साउन २ गतेदेखि ८ गतेसम्म नगर क्षेत्र बन्द गरिएको जनाएको छ । गैंडाकोट नगर क्षेत्रका पाँच जना सुरक्षाकर्मीसहित होम...

नारायणी नदी किनारमा शव फेला
-न्युजभित्तो

नवलपुर । यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी )बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका...

चितवनको राप्ती नगरपालिकाले विपन्नका लागि घर बनाउँदै
-न्युजभित्तो

चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक...

भरतपुर अस्पताललाई लायन्स क्लबको भिटिएम सहयोग
-न्युजभित्तो

चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका...

कोरोनाका कारण यस वर्ष देवघाटमा बोलबम मेला नहुने
-न्युजभित्तो

चितवन । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ...

चितवनमा थपिए आठ कोरोना संक्रमित, कूल संख्या १०८ पुग्यो
-न्युजभित्तो

चितवन । जिल्लामा थप आठ जनामा कोरोना पुष्टि भएकोछ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १०८ पुगेको छ । ती सबै संक्रमित...

भरतपुर महानगरपालिकाले दियो सात सहकारीलाई कम्प्युटर
-न्युजभित्तो

भरतपुर । भरतपुर महानगरपालिकाले सात वटा सहकारीलाई कम्प्युटर सहयोग गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तर्गत महानगरपालिका भित्र सञ्चालित महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी...

सञ्चार उद्यमी पौडेल कांंग्रेस चितवनको कार्यसमितिमा मनोनित
-न्युजभित्तो

चितवन । सञ्चार उद्यमी नविनराज पौडेल नेपाली कांग्रेस चितवनको कार्यसमिति सदस्यमा मनोनित हुनु भएको छ । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आइतबार आमन्त्रित सदस्यमा मनोनित गरेको हो । पौडेलले लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा...