चितवन सेरोफेरो
चितवन । कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो । देवघाट क्षेत्र...
भरतपुर (चितवन) । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले...
कृष्ण आचार्य भरतपुर (चितवन) । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति...
चितवन । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवंम् नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकार वसन्त पराजुली र विनोदबाबु रिजालद्दारा लिखित पुस्तक शुक्रबार नेपाल पत्रकार महासंघ चितवन शाखालाई हस्तान्तरण गर्नु भएको छ । अधिकारीले पराजुलीद्वारा लिखित “कुमाता” र...
नारायण अधिकारी चितवन । इन्टरनेटको पहुँचसँगै मानिसको ध्यान ‘डिजिटल’ विषयवस्तुतर्फ जाने र प्रिन्ट संस्करण ओझेलमा पर्ने अनुमानविपरीत पुस्तकहरु किनेर पढ्ने संस्कृतिको विकास हुँदै गएको छ । नेपाली लेखकले उत्कृष्ट पुस्तक बजारमा ल्याएसँगै पठन संस्कृतिको विकास भएको हो । नारायणगढको लायन्सचोकको...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा आज शुक्रबार बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा...
चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति...
चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो । वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको...
नारायण अधिकारी चितवन । राजधानी भित्रिने र बाहिरिने सवारीका यात्रुले खाना खाने ठाउँले चिनिएको मुग्लिन बजारमा दुई दशकभन्दा बढी समयदेखि साझा पत्रकारका रुपमा चिनिनुहुन्छ रोहिणी त्रिपाठी । उहाँले चितवनलगायत छिमेकी जिल्ला र राजधानीका पत्रकारलाई मुग्लिन र आसपासका सूचना बाढ्दै...
चितवन । बाढी पहिरोमा परी चितवन जिल्लामा एक जना बेत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौ घर डुवानमा परेका छन् । बाढी पहिरोले सोमबार ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएका छन् । जिल्ला...











