चितवन सेरोफेरो

बकुलहर अस्पतालमा जटिल शल्यक्रिया हुन थाले
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको...

चितवनकी १७ वर्षिया बालिकाको अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ
-न्युजभित्तो

काठमाण्डौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय...

पत्रकार अधिकारीको सह्रानीय काम, विवाह भोजको रकम कोरोना राहत कोषमा
-न्युजभित्तो

चितवन । पत्रकार दिपेन्द्र अधिकारीले सह्रानीय कार्य गर्नुभएको छ । उहाँले आफ्नो विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गर्नुभएको हो । उहाँले आईतबार नगद एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गर्नुभएको छ । लकडाउनको...

दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आईतबार अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो...

चितवनमा थपिए पाँच कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पेष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको आईतबार जनाईएको हो । प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेहरुमा...

चितवनका दुई शंकास्पद मृत्यु प्रकरणमा सात जना पक्राउ
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा...

दुग्ध उत्पादन बढाउन चितवनमा पशु आहार विस्तार परियोजना
-न्युजभित्तो

भरतपुर । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादन बढाउन पशु आहार विस्तार परियोजना सञ्चालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयले चितवन जिल्लामा सो परियोजना शुरुआत गरेको हो । भरतपुर महानगरपालिका– ६ केशरबागमा रहेको...

चितवनका थप चार जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लाका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका तीन जना र कालिका नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला प्रमुख डा. नितु...

चितवनका व्यवसायीले भने : ब्याज तिर्न कठिन
-न्युजभित्तो

नारायण अधिकारी चितवन । उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन । कोरोना...

आफन्तले मृत्यु भनिएका बिरामी चितवन मेडिकल कलेजबाट निको भएर फर्किए
-न्युजभित्तो

चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष...