चितवन सेरोफेरो
चितवन । जिल्लामा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा माडीका चार जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका अनुसार संक्रमित हुने व्यक्तिहरुमा...
चितवन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण गराएपछि उहाँले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गर्नुभयो । सरकारी अस्पतालको सेवा सुविधा राम्रो...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले घरबाहिर निस्कँदा अनिवार्य माक्स प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । कार्यालयले माक्स नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएको छ । कार्यालयले सोमबार एक...
चितवन । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा रु ३० लाख छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार...
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त...
चितवन । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन शुक्रबार भएको छ । अस्थिरता निम्त्याउने गरी आएको राजीनामाको विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा...
चितवन । जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणको नतिजा मंगलबार प्रकाशित गर्दै भरतपुर अस्पतालले जिल्लामा १३ जना संक्रमित थपिएको जनाएको छ । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नंं २९ सत्र किलोमा सोमबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौंडा ५...













