चितवन सेरोफेरो

निकुञ्जमा भएको कार्यको नेकपा चितवनद्वारा भत्र्सना
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले शनिबार माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा भएको सुकुम्बासीका घरटहरा भत्काउने कार्यको निन्दा गरेको छ । सुकम्बासी चेपाङ समुदायका घरहरुमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर घर भत्काएको घटनाप्रति गम्भीर...

जनचेतना फैलाउँदै रोटरी क्लबले बाढ्यो माक्स
-न्युजभित्तो

नारायणगय । जिल्लामा कोरोना भाईरस (कोभिड –१९) संक्रमण बढ्दै जाँदा सर्वसाधारणको वेवास्था गरेपछि जनचेतना फैलाउने र माक्स वितरण गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट-याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा नारायणगढको लाईन्सचोकमा जनचेतना...

नवलपुरको रतनपुरमा नारायणीको कटान तीव्र
-न्युजभित्तो

कावासोती । नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ । केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ । कटानका कारण रतपुरसँगै, नन्दपुर,...

वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल
-न्युजभित्तो

भरतपुर (चितवन) । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल...

गाई काटेको आरोपमा चितवनको कालिकाका एक पक्राउ, चार फरार
-न्युजभित्तो

कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकाबाट गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नंं. ३ दुईसय विगहाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाका...

रोटरीको रक्तदानमा १०२ जनाले दिए रगत
-न्युजभित्तो

चितवन । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना र रोट¥याक्ट क्लब अफ नारायणी मिट टाउनको सहआयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ८६ जना पुरुष र १६ जना महिला गरी १०२ जनाले...

चार महिना नपुग्दै जन्मियो “एकान्तवास”
-न्युजभित्तो

चितवन । पत्रकार बिनोदबाबु रिजालले चार महिना पनि नपुग्दै एकान्तवासलाई जन्म दिनु भएको छ । गत चैतको दोस्रो साताबाट लेखन शुरु भएको एकान्तवास पुस्तक शनिबार बिमोचन भएको हो । सरकारले लकडाउन शुरु गरेसँगै कतिपय मानिसहरु उकुसमुकुस गर्दै घरमा थन्किरहँदा...

पत्रकार बिनोदबाबु रिजालको एकान्तवास पुस्तक बजारमा
-न्युजभित्तो

चितवन । चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ । “मेरो...

मुख्यमन्त्री पौडेलद्वारा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरुसँग सम्झौता
-न्युजभित्तो

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताउनुभयो । शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश...

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा मरे
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो...