चितवन सेरोफेरो
चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज बिहीबार विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना...
कृष्ण आचार्य भरतपुर (चितवन) । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना...
मुग्लिन (चितवन) । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि...
भरतपुर । भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडको उद्योगमा कार्यरत ४८ जना मजदुरको रोजगार गुमेको छ । उनीहरु पूर्नवहालीको माग गर्दै आन्दोलित बनेका छन् । आफुहरुलाई बिना कारण कामबाट निकालेपछि आन्दोलित भएको मजदुरहरुले बताएका छन । गत पुसबाट निकालिएका...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । बुधबार कसरामा भएको निर्वाचनबाट उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो । युवा नेता ढुङ्गाना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ । व्यवस्थापन...
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा सोमबार राति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत...
भरतपुर । निकुञ्जले चेपाङ समुदायमा ज्याजति गरेको भन्दै भरतपुरमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शन भएको छ । हाम्रो नेपाल, हामी नेपाली संस्था र चेपाङ समुदायले सोमबार पूर्वपश्चिम राजमार्गको भण्डारा चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा युवाहरुले राप्ती नगरपालिकामा सेनाको...
नारायण अधिकारी चितवन । लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन...
रत्ननगर (चितवन) । रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा हरिबहादुर...
चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो...













