चितवन सेरोफेरो
चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक...
चितवन । प्रहरीले जिल्लाका पहाडी क्षेत्रमा करिब ५० विगाहा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । राप्ती नगरपालिकाको वडा नं. ११, १२ र १३ का विभिन्न ठाउँमा लगाईएको गाँजा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार...
चितवन । चितवनमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो...
काठमाण्डौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्नै क्वार्टरमा आइसोलेसनमा रहनु भएका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप...
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग...
चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. ६ हर्दी स्थित राजमार्गमा आज सोमबार साँझ ग्याँस बुलेटको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको...
चितवन । जंगली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु भएको छ । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ बस्ने ५० वर्षिय आईतबहादुर चेपाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४० वर्षिय...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले आज आईतबार एक विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । जारी विज्ञप्तिमा पार्टीका स्थायी कमिटी सदस्य एवं...
चितवन । जिल्लाको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रहेको कार्यक्रममा गुटको राजनीति गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले होहल्ला र नाराबाजी गरेका छन् । नेकपा राप्ती नगरकमिटीले शनिबार वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा...
चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजदेखि खुला गर्न लागिएको हो । उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम...














