चितवन सेरोफेरो
चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका युद्धा नेपाली कांग्रेसका पुराना नेता खडानन्द पौडेलको निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी पौडेलको ९३ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै...
चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ । फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी...
चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको...
नवलपरासी। पूर्वी नवलपरासीमा पहिलोपटक एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ निवासी सङ्क्रमित पुरुषकाे उपचारको क्रममा शनिबार राति चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । एक साताअघि...
सौराहा (चितवन), १४ मंसिर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।...
कालिका (चितवन) १३ मंसिर । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी...
हेटौंडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सो कार्यक्रम देशभरीका महासङ्घका शाखामध्ये सबैभन्दा पहिलो हुने जिकिर गरिएको छ । शाखामा सदस्य रहेका जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका...
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको...
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं. ४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको...
देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधनी एकादशी लगायतका पर्वका अवसरमा नुहाउन नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड १९ (कोरोना भाईरस) को संक्रमणको जोखिम यथावत रहेकोले स्वास्थ्यलाई ख्याल गर्दै नआउ आग्रह गरेको हो । समितिका कार्यकारी...












