चितवन सेरोफेरो

लम्जुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
-न्युजभित्तो

लम्जुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार...

चितवनमा मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम
-न्युजभित्तो

चितवन । जिल्लामा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका...

निकुञ्जका तीन फरार अभियुक्त पक्राउ
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने...

मुग्लिनमा तरकारी सङ्कलन केन्द्र निर्माण
-न्युजभित्तो

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको...

चितवनका सबै इट्टा उद्योग बन्द
-न्युजभित्तो

चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष...

सरकारको निर्णय सच्याउन मुद्रण उद्योग संघ चितवनको आग्रह
-न्युजभित्तो

चितवन । मुद्रण उद्योग संघ चितवनले सरकारले हालै विदेशबाट छपाई गरी आयात गरिने पुस्तकमा भन्सार छुट दिने निर्णय सच्याउन आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी निर्णय सच्याउन आग्रह गरेको हो । संघका अध्यक्ष गुमानसिंह खड्काद्वारा हस्ताक्षरित...

चितवनमा पाँच लाखसहित २४ जुवाडे पक्राउ
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रपाँच लाख १७ हजार १७५ रुपैयाँ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा...

सिनर्जीको वार्षिकोत्सव बालिकाहरुसँग
-न्युजभित्तो

देवघाट (चितवन) । भरतपुरमा रहेको सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जले देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएर आफ्नो वार्षिकोत्सव मनाएको छ । रेडियोले बुधबार २० औं वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो । आश्रममा...

चितवनमा होमआईसोलेसन र अस्पतालमा गरी दुई संक्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका...

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्मको सडक स्तरोन्नतीको काम सुरु
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाको मुख्य नगर क्षेत्रमा पर्ने पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक स्तरोन्नतीको काम सुरु भएको छ । सडक निर्माणको वोलपत्र सकार गरेको इण्डो सगुन जेभीले काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी...