चितवन सेरोफेरो

डोटीमा बालसुधार केन्द्रका कैदीबन्दी फरार
-न्युजभित्तो

डोटी, १९ मङ्सिर ।डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा...

सङ्क्रमण फैलने त्रासका कारण इच्छाकामनामा पञ्चमी मेला स्थगित
-न्युजभित्तो

मुग्लिन (चितवन), १९ मंसिर । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस...

पार्टी एकता : किन, केका लागि र कता जाने ?
-न्युजभित्तो

नारायणकाजी श्रेष्ठ (प्रकाश) २०७४ असोज १७ गते हाम्रा तात्कालिन पार्टीहरु ने. क. पा. (माओवादी केन्द्र) र ने. क. पा. (एमाले) ले २०७४ मंसिरको आम चुनावमा मिलेर लड्ने र अन्ततः निर्वाचनपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थियौँ । उक्त घोषणाअनुसार गत आम...

राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने
-न्युजभित्तो

चितवन, १८ मंसिर । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट...

अमरगढी नगरपालिकामा बहुप्राविधिक शिक्षालयको स्थापना
-न्युजभित्तो

डडेल्धुरा, १८ मङ्सिर  । अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ । चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट...

भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन, दुई जना प्रहरीलाई निलम्बन
-न्युजभित्तो

चितवन , १८ मंसिर । भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । गएको मंसिर ११ गते साँझ ५:३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी...

माडीमा अयोध्याधामको डिपिआर बन्दै
-न्युजभित्तो

चितवन । माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयारीको काम अन्तिमचरणमा पुगेको छ । यहाँस्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय...

शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढंगले अगाडि बढेको छ : प्रमुख दाहाल
-न्युजभित्तो

भरतपुर, १७ मंसिर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडी बढिरहेको बताउनु भएको छ । मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर ६ मा गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको...

कोरोना परीक्षण हप्ताको दुई दिन मात्रै
-न्युजभित्तो

ईलाम, १७ मंसिर । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै...

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्य मन्त्री ढकाल
-न्युजभित्तो

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनु भएको छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो,...