सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

५०१ सदस्यीय युवा संघ चितवन जिल्ला कमिटी घोषणा, संयोजकमा सुशील केसी


  •    न्युजभित्तो/१९ फाल्गुन २०७७, बुधबार १७:५४ 
  • चितवन, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ चितवनको जिल्ला समिति घोषणा गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत सुशील केसीको संयोजकत्वमा ५०१ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

    यस्तै युवासंघको सह–संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रिन, शिला बस्नेत, युगदर्शन चापागाँई र प्रकाश श्रेष्ठ चयन हुनु भएको छ । भरतपुर महानगरपालिकाको संयोजकमा सुविन न्यौपाने र सह–संयोजकमा राम कार्की चयन हुनु भएको छ ।

    जिल्लाका अन्य पालिकाहरुको संयोजक, सहसंयोजक र कमिटीहरु पनि गठन गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले न्यूजभित्तोलाई जाानकारी दिनुभयो । सो अवसरमा नेकपाका युवा नेता महेश बस्नेतले युवा संघका जिल्ला कमिटीमा मनोनित भएकाहरुलाई सपथ गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.