चितवन सेरोफेरो

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर
-न्युजभित्तो

र्गैंडाकोट, २८ फागुन । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आज शुक्रबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फाइनप्रिन्टबाट २०७७...

प्रदेश नं २को प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजानिक
-न्युजभित्तो

सर्लाही, २७ फागुन । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति...

पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोगबारे भ्रमण
-न्युजभित्तो

गण्डकी, २६ फागुन । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशनटेसा  पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा...

दैलेख घटना ; थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता
-न्युजभित्तो

दैलेख , २५ फागुन । दैलेखको आठबिस नगरपालिका (३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ ।प्रहरी र स्थानीयको बिहानैदेखिको खोजिका कारण साँढे ११ बजे आमा छोराको शव फेला परेको...

नारी दिवसमा विविध कार्यक्रम
-न्युजभित्तो

चितवन, २४ फागुन । १११ औं अन्तराष्ट्रिय नारी दिवस जिल्लाका विभिन्न संघ संस्थाले कार्यक्रम गरी मनाएका छन् । यसै सन्दर्भमा मानव अधिकार संरक्षण मञ्च चितवनले महिला अधिकार विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण मञ्चका...

मञ्जुश्रीको नारी सम्मान कार्यक्रम
-न्युजभित्तो

चितवन, फागुन २४ । मञ्जुश्री असहाय संरक्षण केन्द्रले १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नारी सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविध्यालयको सेवा आयोग अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले आफु खुसी भए मात्रै...

चितवनका मास्के नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा चयन
-न्युजभित्तो

काठमाण्डौं, २४ फागुन । नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्षमा चितवनका मञ्जिलबाबु मास्के निर्विरोध चयन हुनु भएको छ । काठमाण्डौंमा भएको महासंघको १० औं महाधिवेशन तथा २१ औं बार्षिक साधारण सभाले मास्केलाई आगामी तीन बर्षका लागि अध्यक्ष चयन...

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

विराटनगर, २४ फागुन । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ...

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने
-न्युजभित्तो

कास्की, २४ फागुन । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन...

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ ; प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाउनुभएको...