सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका मास्के नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा चयन


  •    न्युजभित्तो/२४ फाल्गुन २०७७, सोमबार २१:०३ 
  • काठमाण्डौं, २४ फागुन । नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्षमा चितवनका मञ्जिलबाबु मास्के निर्विरोध चयन हुनु भएको छ । काठमाण्डौंमा भएको महासंघको १० औं महाधिवेशन तथा २१ औं बार्षिक साधारण सभाले मास्केलाई आगामी तीन बर्षका लागि अध्यक्ष चयन गरेको हो ।

    महासंघको बरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, प्रथम उपाध्यक्षमा भूपेन्द्र चौलागाई, द्धितिय उपाध्यक्षमा राजेन्द्र प्रजापति, तृतिय उपाध्यक्षमा बीरबहादुर बुढाथोकी, महासचिवमा माधवमणी होमागाई, कोषाध्यक्षमा कालिमान खत्री, उपमहासचिवमा रोजिता वस्ती, सहकोषाध्यक्षमा यज्ञप्रसाद उप्रेती चयन हुनु भएको छ । महाधिवेशनमा देशभरका तीन सय जना व्यवासायी प्रतिनिधीका रुपमा सहभागी हुनुहुन्थ्यो ।

    नवनिर्वाचित अध्यक्ष मास्केले व्यवसायको स्थायित्व एवम् व्यवासयीले भोग्दै आएका समस्याको समाधानका लागि आफूले ठोस कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.